Depository of News

आरएसडिसी लघुवित्तको लाभांश घोषणा, नगद मात्रै दिने

newsdepo.com · world

काठमाडौं । आरएसडिसी लघुवित्तले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक १५ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई हाल कायम चुक्ता पूँजीको ९.४० प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ […]

Read full article →