युनिलिभर नेपालको लाभांश घोषणा, बुक क्लोज कहिले ?
काठमाडौं । युनिलिभर नेपालले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश लगानीकर्ताले भने कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै लगानीकर्ताले पाउँनेछन् । उक्त […]
