न्युजिल्यान्डमा नेपाली विद्यार्थीलाई रोजगारी खोज्न अभिमुखीकरण
सिड्नी । न्युजिल्यान्डमा अध्ययनरत नेपाली विद्यार्थी तथा नयाँ आप्रवासीलाई रोजगारीका अवसर खोज्न, आफ्नो सीप प्रस्तुत गर्न र व्यावसायिक सञ्जाल विस्तार गर्न सहयोग पुर्याउने उद्देश्यले ‘जब विनिङ एन्ड इन्टरयाक्सन २०२६’ कार्यक्रम सम्पन्न भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजिल्यान्ड र न्युजिल्यान्ड–नेपाल चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा आइतबार अकल्यान्डस्थित युनिभर्सिटी अफ अकल्यान्डको ‘सर ओवेन जी ग्लेन बिल्डिङ’मा […]
