Depository of News

रेल चलाउन सक्नुहुन्छ ?, नेपाल रेल्वे बोर्डले खुलायो रेल चालकको दरखास्त

newsdepo.com · world

काठमाडौँ । नेपाल सरकारअन्तर्गतको नेपाल रेल्वे बोर्डले रेल चालक (लोकोपाइलट) पदका लागि दरखास्त आह्वान गरेको छ। बोर्डको कार्यालयले सोमबार एक सूचना जारी गर्दै आवेदन माग गरेको हो। इच्छुक नेपाली नागरिकले आगामी मङ्सिर २१ गतेभित्र आफ्नो दरखास्त पेस गर्नुपर्नेछ। नेपालमा रेल सेवा सञ्चालन गर्न नेपाली चालकलाई नै सूचीकृत गर्ने उद्देश्यले यो सूचना निकालिएको बोर्डले जनाएको छ। […]

Read full article →