Depository of News

कांग्रेस संसदीय दलको बैठक सुरु

newsdepo.com · world

१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा केहीबेर अघि सुरु भएको हो। बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ । आइतबार मात्रै कांग्रेस सभापति गगनकुमार थापाले सरकारको विषयमा दलको धारणा सार्वजनिक गरेका थिए । जहाँ उनले सरकार सञ्चालनको विषयमा प्रश्नहरू उठाएका थिए ।

Read full article →