करदाता प्रोत्साहन पुरस्कारका १६ विजेता आज घोषणा हुँदै
काठमाडौं । कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रमका विजेता आज घोषणा हुने भएका छन् । अर्थ मन्त्रालयको सुवर्ण हलमा आयोजना हुने कार्यक्रममा कात्तिक १ देखि १५ गतेसम्मका १५ जना र एक जना बम्पर विजेतासहित कुल १६ जनाको नाम सार्वजनिक गरिनेछ । आन्तरिक राजस्व विभागका अनुसार पुरस्कार विजेता छनोट कार्यक्रममा नेपाल प्रिमियर लिग (एनपीएल) […]
