बेलायतमा रहेका नेपाली खेलाडी साजन डंगोलका २ विश्व कीर्तिमान
१६ कात्तिक, लन्डन । बेलायतमा बस्दै आएका नेपाली फुटबल खेलाडी साजन डंगोलले फुटबल जगलिङमा दुई दुर्लभ विश्व कीर्तिमान कायम गरेका छन् । सन् २०२४ मा पहिलो विश्व कीर्तिमान बनाएका डंगोलले हालै दोस्रो कीर्तिमान पनि गिनिज वर्ल्ड रेकर्डमा दर्ता गराएका हुन् । सन् २०२४ फेब्रुअरी १६ मा बेलायतको बर्मिङ्घममा एक घण्टामा २ हजार २१८ पटक फुटबल […]
