‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ १७ मंसिरदेखि काठमाडौँमा हुने
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले आगामी मंसिर १७ देखि २१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा ११औँ संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ आयोजना गर्ने भएको छ । आइतबार राजधानी काठमाडौँमा पत्रकार सम्मेलनको गर्दै महासंघले यस्तो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकमा व्यापार विस्तार, लगानी आकर्षण, निर्यात प्रवर्द्धक र व्यवसायिक सम्बन्ध विस्तार […]
