Depository of News

एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौँसँग कर्णाली र सुदूरपश्चिमसँग चितवन भिड्दै

newsdepo.com · world

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल दिउँसो साढे १२ र दोस्रो खेल साँझ ५ बजे हुनेछ । प्रतियोगितामा काठमाडौं आफ्नो पहिलो जितको खोजीमा […]

Read full article →