Depository of News

तिहारको मुखमा वर्षात र हावाहुरीले फूलखेतीमा क्षति, किसान चिन्तित

newsdepo.com · world

१६ कात्तिक, गुल्मी । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै गर्दा गुल्मीमा व्यावसायिक रूपमा फूल खेती गर्दै आएका किसान वर्षातका कारण समस्यामा परेका छन् । तिहार तथा विभिन्न मेला महोत्सवलाई लक्षित गरी लगाइएको सयपत्री, मखमली लगायतका फूल वर्षात र हावाहुरीले क्षति पुर्‍याएपछि किसान चिन्तित बनेका हुन् । जिल्लाको रेसुङ्गा नगरपालिका–६ सिमाघाट र रेसुङ्गा नगरपालिका–३ बेहोरेमा […]

Read full article →