देउवा पक्षको प्युठान जिल्ला सभापतिमा देवेन्द्र वर्मा निर्वाचित
१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षको प्युठान जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा देवेन्द्र वर्मा निर्वाचित भएका छन् । आइतबार भएको जिल्ला अधिवेशनमा वर्मा सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् । सभापतिमा निर्वाचित वर्मा प्युठान नगरपालिकाका उपमेयर समेत हुन । यस्तै, जिल्लाका कार्यसमितिको उपसभापतिमा देविराम पुन र प्रमोद पोख्रेल, सचिवमा दीपक केसी र कुमार […]
