चिकित्सा शिक्षा आयोगको निर्देशक पद रिक्त राखेर श्रीमतीलाई जिम्मेवारी
आयोगका उपाध्यक्ष प्रा.डा. खत्रीले भने मेडिकल कलेजको सिट निर्धारण प्रक्रियामा आफ्नी श्रीमतीको संलग्नताबारे उठेका प्रश्नको बचाउ गरे । उनले श्रीमतीलाई आयोगको सम्बन्धित विभागका निर्देशकले विज्ञका रूपमा सिफारिस गरेको दाबी गर्दै त्यसमा आफ्नो कुनै भूमिका नरहेको बताए ।
