Depository of News

एनपीएलकी ग्ल्यामरस होस्ट, सामाजिक सञ्जालभरि चर्चा

newsdepo.com · world

नेपाल प्रिमियर लिग (एनपीएल) को चर्चा त यसै हुने भयो, उसै हुने भयो । तर, क्रिकेटको त्यो उत्सवमा अरू पनि विषयले चर्चा पाउने गर्छन्। जस्तो कि, होस्ट येशा सागर । उनी को हुन् ? इन्स्टाग्राममा उनलाई पछ्याउनेहरूका लागि यसको जवाफ खोजिरहनु पर्दैन । कहिले क्रिकेट मैदानमा त कहिले जिममा बिताएका क्षणहरू उनी इन्स्टाग्राममा सेयर गरिरहेकी […]

Read full article →