५३ वर्ष लागिन् ऐश्वर्या राय, युवाहरूको आदर्श बन्न पढाइलाई प्राथमिकता
ऐश्वर्या राय बच्चन आज आफ्नो ५३औँ जन्मदिन मनाउँदैछिन् । सन् १९९४ मा मिस वर्ल्डको उपाधि जित्नुअघि नै उनलाई फिल्ममा अभिनय गर्ने प्रस्ताव आएका थिए । तर उनले त्यतिबेला फिल्मभन्दा पढाइ र मिस इन्डिया प्रतियोगितालाई प्राथमिकता दिइन् । त्यसपछि तमिल र हिन्दी फिल्मबाट अभिनय यात्रा सुरु गरेकी ऐश्वर्या ‘हम दिल दे चुके सनम’, ‘ताल’ र ‘देवदास’ […]
