Depository of News

पूर्व सीआईएका अधिकारी भन्छन्- अग्रता राख्न अमेरिकाले चिनियाँ कम्पनीहरूमाथि जासुसी गर्नुपर्छ

newsdepo.com · world

प्रविधि क्षेत्रको प्रतिस्पर्धामा अमेरिकी कम्पनीहरूलाई अगाडि राख्न अमेरिकाले विदेशी कम्पनीहरूमाथि व्यावसायिक जासुसी (इकोनोमिक एस्पियोनाज) सुरु गर्नुपर्ने प्रस्ताव अगाडि सारिएको छ। पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा र जो बाइडेनको कार्यकालमा सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) का उपनिर्देशक रहेका डेभिड कोहेनले अमेरिकी नीतिमै फेरबदल गरी विदेशी व्यापारिक गोप्य सूचनाहरू चोरी गर्नुपर्ने बहस छेडेका हुन्। अमेरिकी प्रतिष्ठित पत्रिका ‘फोरेन […]

Read full article →