Depository of News

एक सातामै स्काउटको सम्बन्धमा उथलपुथल, सलमानले मागे एक–एक हिसाब

newsdepo.com · world

काठमाडौं । बिग बोसको घरमा सम्बन्ध बन्न जति समय लाग्दैन, टुट्न पनि त्यति नै बेर लाग्दैन । हिजोसम्म एउटै समूहमा देखिएका प्रतिस्पर्धी आज एकअर्काविरुद्ध उभिन सक्छन् । मित्रता, प्रेम र विश्वासको यही उतारचढावबीच यसपटक ‘वीकेन्डका वार’मा कार्यक्रम प्रस्तोता सलमान खानको निशानामा परे, गेमर स्काउट ओपी । ‘बिग बोस २०’ को पछिल्लो ‘वीकेन्डका वार’मा सलमानले स्काउटलाई […]

Read full article →