Depository of News

‘वर्ल्ड भेगन अर्गनाइजेसन नेपाल’ को कार्यकारी समिति पुनर्गठन

newsdepo.com · world

कात्तिक १६, काठमाडौं । शाकाहारी तथा भिगन जीवनशैली अपनाउने व्यवसायी र संस्थाहरूलाई एकै ठाउँ समेट्ने उद्देश्य ‘वर्ल्ड भेगन अर्गनाइजेसन नेपाल’ को कार्यकारी समिति पुनर्गठन गरिएको छ । यसको उद्देश्य नेपालमा पूर्ण शाकाहारी जीवनशैलीलाई प्रवर्द्धन गर्नुका साथै यस क्षेत्रमा आबद्ध व्यक्ति, व्यवसायी तथा संघ–संस्थाहरूबीच सहकार्य, समन्वय गर्नु रहेको उपाध्यक्ष कल्याण सिलवालले जानकारी दिएका छन् । उनका […]

Read full article →