Depository of News

जीवन सुनुवारको ‘भकुण्डे भूत’ ले जित्यो सर्ट भिडियो च्यालेञ्जको अवार्ड

newsdepo.com · world

काठमाडौं फिल्म फेस्टिभलमा ‘सर्ट फिल्म च्यालेन्ज’ अवार्ड जीवन सुनुवार निर्देशित ‘भकुण्डे भुत’ले जितेको छ। ‘माइ कल्चर, माइ हेरिटेज’ शीर्षकमा प्राप्त भएका सर्ट भिडियोमध्ये निर्णायक मण्डलबाट छानिएका परम्परागत विश्वास तथा रहस्यमा आधारित ४ मिनेट ५५ सेकेन्डको भिडियोले अवार्ड जितेको हो। यस च्यालेन्जका लागि ३५ वटा भिडियो प्राप्त भएका थिए। च्यालेन्जमा अनुभव श्रेष्ठले निर्देशन गरेको ‘द सोल […]

Read full article →