Depository of News

मनिषा कोइरालालाई झस्काउने एउटा प्रसङ्ग

newsdepo.com · world

अक्सर सेलिब्रेटीहरूलाई हाँस्नु न रुनु बनाउने एउटा वाक्य हो, ‘म त सानैदेखि तपाईंको फ्यान हुँ नि ।’ कलिला उमेरका किशोरकिशोरीले यसो भन्दा त सेलिब्रेटी मख्ख पर्छन् । तर, आफ्नै छिमलका वा आफूभन्दा जेठापाकाले यसो भन्दा के होला ? सेलिब्रेटीहरूलाई रुनु न हाँस्नु नै हुन्छ । एकातिर आफ्नो कलाको पारखी भेटिएकोमा, आफूलाई माया गर्ने मान्छे भेटिएकोमा […]

Read full article →