नेपाली भान्साको आफ्नै परम्परागत ऋतुचक्र
परम्परागत चिनियाँ चिकित्सामा एउटा महत्वपूर्ण अवधारणा छ, खानपानमा उचित समय, मात्रा र संयमको ख्याल गर्नुपर्छ । अझै भनौँ ‘खानपानको पनि चाडपर्व हुन्छ ।’ यसको अर्थ केवल कति खाने भन्ने होइन, कहिले खाने, कहाँको खाने र कस्तो प्रकृतिको खाना खाने भन्ने विषयसँग पनि जोडिएको छ। प्रकृति निरन्तर परिवर्तनशील छ । वसन्तमा प्रकृति अंकुराउँछ, गर्मीमा विस्तार र […]
