लक्ष्मी सनराइज बैंकको नाफा ९६.६१ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा लक्ष्मी सनराइज बैंकको खुद नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ९६.६१ प्रतिशतले बढेर ६५ करोड ३३ लाख ८५ हजार रुपैयाँमा पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यस बैंकले ३३ करोड २३ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा खुद […]
