Depository of News

म्याक्स टाइगरको दशैं धमाकामा नौ जनाले जिते मोटरसाइकल र स्कुटर, अब कार कसले जित्ला?

newsdepo.com · world

काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिङ्कसले सञ्चालन गरिरहेको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म नौ जना उपभोक्ताले यामाहाका मोटरसाइकल तथा स्कुटर जितेका छन्। दशैं लक्षित उक्त अभियानमा देशका विभिन्न सहरका उपभोक्ता विजेता बनेका हुन्। अभियानअन्तर्गत सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन्। त्यस्तै, बनेपाका राजकुमार तामाङ र धादिङका सञ्जोग रिमालले यामाहा एफजेड […]

Read full article →