रास्वपालाई गगन थापाको प्रश्न– सरकारले राम्रो गरे पार्टी, प्रश्न उठे प्रधानमन्त्री ?
सभापति थापाले अगाडि भने, ‘सरकारका खराब कामको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने र सरकारका राम्रा कामको श्रेय सिंगो रास्वपाले लिने ? यसको जिम्मेवारी रास्वपाले लिने प्रश्न आउँछ कि आउँदैन ?’
