आन्तरिक राजस्व बढाउन गण्डकीमा छुट्टै कार्यालय स्थापना, सोमबारदेखि औपचारिक सेवा प्रवाह सुरु गर्ने
पाेखरा। गण्डकी प्रदेश सरकारले आन्तरिक राजस्व सङ्कलन बढाउन, राजस्व प्रशासनलाई व्यवस्थित गर्न र राजस्व सङ्कलन गर्ने निकायबिच समन्वय गर्न आर्थिक मामिला मन्त्रालयअन्तर्गत राजस्व व्यवस्थापन कार्यालय स्थापना गरेको छ।कार्यालयले सोमबारदेखि औपचारिक रूपमा सेवा प्रवाह सुरु गर्ने मन्त्रालयका प्रवक्ता उपसचिव गुमादेवी शर्माले जानकारी दिए। मन्त्रालय परिसरमै रहेको भवनबाट कार्यालय सञ्चालन हुनेछ । ले घरजग्गा रजिस्ट्रेसन शुल्क, सवारीसाधन […]
