विवादका बीच यसरी खेलाइएको थियो सुदूरपश्चिम र विराटनगरबीचको खेल
खेल सुरु गराउने भनेर तय गरिएको समय सकिएको डेढ घण्टाभन्दा बढी समयपछि खेल सुरु भयो। नियम अनुसार कटअफ टाइम सकिइसकेपछि खेल सञ्चालन गर्न मिल्दैन ।