Depository of News

विकास बैंकहरुले कमाए एक अर्ब ६७ करोड नाफा, कुन बैंकको कति ?

newsdepo.com · world

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सञ्चालनमा रहेका ८ राष्ट्रियस्तरका विकास बैंकहरुले १ अर्ब ६७ करोड ५ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा ११३.२३ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसै अवधिमा विकास बैंकहरुले ७८ करोड ३४ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएका थिए […]

Read full article →