Depository of News

तिहारमा झिलीमिली बत्तीको व्यापार : चीनतर्फका नाका बन्द हुँदा आयात घट्यो, मूल्य बढ्यो

newsdepo.com · world

काठमाडौं । बजारमा दशैं सकिएसँगै तिहारको रौनक सुरु हुन थालेको छ । तिहारलाई उज्यालोको पर्व पनि भनिन्छ । तिहारमा धन र समृद्धि प्राप्तिको कामना गर्दै लक्ष्मीको आगमन हुने मान्यताअनुसार घर, पसल, कार्यालयदेखि सार्वजनिक स्थानसम्म झिलीमिली बत्तीले सजाउने चलन छ । यसैले नेपालमा तिहार अगावै ठूलोमात्रामा झिलीमिली बत्तीको आयात हुने गर्छ । तर, यस वर्ष तिहार […]

Read full article →