Depository of News

युद्धयता सैन्य कमाण्डरसँग मोज्तबा खामेनेईको पहिलो बैठक, दिए यस्तो निर्देशन

newsdepo.com · world

१५ कात्तिक, काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनलगत्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि ठूलो सैन्य आक्रमण गर्न सक्ने आशङ्काबीच इरानका सर्वोच्च नेता मोज्तबा खामेनेईले तीन प्रमुख सैन्य कमाण्डरसँग उच्चस्तरीय बैठक गरेका छन्। युद्ध सुरु भएयता घाइते भएका सर्वोच्च नेता खामेनेई र इरानी सशस्त्र बलका शीर्ष कमाण्डरबीच सार्वजनिक भएको यो पहिलो प्रत्यक्ष बैठक हो। बैठकमा उनले अमेरिका र […]

Read full article →