Depository of News

मुक्तिनाथ विकास बैंकको नाफा ४३.४४ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी कति ?

newsdepo.com · world

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा मुक्तिनाथ विकास बैंकले ३२ करोड २४ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा ४३.४४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा बैंकले २२ करोड ४७ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी […]

Read full article →