‘नेपाल्स दलित्स इन ट्रान्जिसन’ पुस्तकलाई सुवेदी प्राइज फर द स्टडी अफ नेपाल पुरस्कार
लन्डन । नेपालका दलित समुदायको अवस्थाबारे केन्द्रित पुस्तक ‘नेपाल्स दलित्स इन ट्रान्जिसन’ ले ‘सुवेदी प्राइज फर द स्टडी अफ नेपाल २०२५’ प्राप्त गर्ने भएको छ । बेलायतस्थित रोयल एसियाटिक सोसाइटीले शुक्रबार सार्वजनिक गरेको निर्णयअनुसार निर्णायक मण्डलले उक्त पुस्तकलाई सर्वसम्मत रूपमा पुरस्कारका लागि छनोट गरेको हो । निर्णायक मण्डलले पुस्तकले दलित अध्ययन र नेपाल अध्ययनका क्षेत्रमा […]
