Depository of News

‘चिरञ्जीवी भवः’ को पोस्टरमा हरिवंश, आशीर्वाद र प्रशंसा

newsdepo.com · world

काठमाडौं । माघ १ गतेबाट प्रदशर्नको तयारीमा रहेको फिल्म ‘चिरञ्जीवी भवः’ को पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले शनिबार पहिलो झलक स्वरूप दुईवटा पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा सिनेमाका मुख्य तीन पात्र हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी छन् । हरिवंश गम्भीर मुद्रामा देखिँदा आशीर्वाद र प्रशंसा हाँसिरहेका छन् । पोस्टरको केन्द्रमा […]

Read full article →