‘एथर अपग्रेड फेस्टिभल’ घोषणा, स्कुटर किन्दा एक लाखसम्म क्यासब्याक
काठमाडौँ । नेपालमा एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले विद्युतीय स्कुटरप्रेमीहरूका लागि विशेष अवसरसहितको ‘एथर अपग्रेड फेस्टिभल’ घोषणा गरेको छ । कात्तिक १५ देखि कात्तिक २२ गतेसम्म देशभर सञ्चालन हुने यस अभियानमार्फत ग्राहकहरूले एथरको नयाँ विद्युतीय स्कुटर खरिद गर्दा एक लाख रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्ने अवसर पाउनेछन् । चाडपर्वको उल्लासलाई निरन्तरता दिँदै आयोजना गरिएको […]
