Depository of News

तीन महिनामा बैंकहरुको नाफा १९ अर्ब बढी, लाभांश वितरण क्षमतामा कुन अगाडि ?

newsdepo.com · world

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा वाणिज्य बैंकहरुले १९ अर्ब १४ करोड ५४ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा ४५.५८ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसै अवधिमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले १३ अर्ब १५ करोड ८ लाख २३ हजार रुपैयाँ कमाएका थिए । कर्जा […]

Read full article →