Depository of News

एनआईसी एशिया बैंकको नाफा बढ्यो, यस्तो छ प्रतिसेयर आम्दानी

newsdepo.com · world

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १२ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.३२ प्रतिशत बढी हो। बैंकको इम्पेरिमेन्ट चार्ज १ अर्ब १८ करोड ६४ लाख रुपैयाँबाट घटेर ९२ करोड ९४ लाख रुपैयाँमा झरेको छ। प्रोभिजन घट्दा नाफामा सामान्य सुधार […]

Read full article →