Depository of News

पहिलो त्रैमासमा नबिल बैंकको नाफा ४५ प्रतिशतले बढ्यो, कमायो २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ

newsdepo.com · world

काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.४३ प्रतिशत बढी हो। गत वर्ष बैंकले १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो। बैंकको नाफा वृद्धिमा कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकम […]

Read full article →