तमोरको बगरमा ड्रागन फलको हरियाली
१३ कात्तिक, धनकुटा । नेपालका धेरै स्थानमा खेतीयोग्य जमिन बाँझो छ भने परम्परागत खेतीबाट किसानले पर्याप्त आम्दानी गर्न सकेका छैनन् । जमिनको प्रकृति, सिँचाइ अभाव र बजारको चुनौतीका कारण कतिपय स्थानमा खेतीप्रतिको आकर्षणसमेत घट्दै गएको छ । तर, उपयुक्त बाली छनोट, प्रविधिको प्रयोग र बजारको सम्भावना पहिचान गर्न सके कम उत्पादन दिने जमिनबाट पनि राम्रो […]
