Depository of News

सिटिजन्स बैंक १० करोड ७७ लाख नाफामा, यस्ता छन् अन्य सूचक

newsdepo.com · world

काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १० करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा २२ करोड ४ लाख रुपैयाँ नोक्सानीमा रहेको बैंक यसपटक नाफामा फर्किएको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ५४ करोड १५ लाख रुपैयाँ रहेको छ। ब्याज आम्दानी […]

Read full article →