Depository of News

एनपीएलमा आज एकमात्र खेल, जनकपुर र पोखरा भिड्दै

newsdepo.com · world

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल बेलुकी ५ बजे शुरु हुनेछ । आज हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । जनकपुर आज लगातार दोस्रो जितको खोजीमा हुनेछ भने पोखरा पहिलो जितको स्वाद चाख्न […]

Read full article →