Depository of News

ग्लोबल आइएमई बैंकको नाफा २४ प्रतिशत बढीले वृद्धि, कमायो २ अर्ब ३१ करोड

newsdepo.com · world

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २४.४८ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ८५ करोड ८६ लाख ५० हजार रुपैयाँ नाफा […]

Read full article →