Depository of News

प्रभु बैंकको नाफा बढ्यो, बैंकका सूचक कस्ता छन् ?

newsdepo.com · world

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासम्मको वित्तीय अवस्था सार्वजनिक गरेको छ । असोज मसान्तसम्म बैंकको नाफा ८.१० प्रतिशतले बढेर ६० करोड ३७ लाख २१ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ५५ करोड ८४ लाख ८३ हजार रहेको थियो । बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ३७ लाख ८१ हजार रुपैयाँबाट […]

Read full article →