Depository of News

नेपालगन्ज भन्सारबाट तीन महिनामा लक्ष्यको २०.४ प्रतिशतमात्रै राजस्व संकलन

newsdepo.com · world

बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु पाँच अर्ब २४ करोड बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को साउन, भदौ र असोज गरी तीन महिनामा रु पाँच अर्ब २४ करोड ८९ लाख ८५ हजार राजस्व संकलन भएको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पबित्रकुमार खड्काले बताए। उनका […]

Read full article →