Depository of News

जामाचो रानीवन क्लबको रक्तदान कार्यक्रममा ४२ पिन्ट रगत संकलन

newsdepo.com · world

१४ कात्तिक, काठमाडौं । काठमाडौंको जामाचो रानीवन क्लबको आयोजनामा भएको रक्तदान कार्यक्रममा ४२ पिन्ट रगत संकलन भएको छ । शनिबार काठमाडौंको रानीवनमा भएको रक्तदान कार्यक्रममा ४२ जना व्यक्तिबाट ४२ पिन्ट रगत संकलन भएको क्लबका अध्यक्ष गौतम प्रसाद खनालले जानकारी दिए । कार्यक्रम मेट्रो ब्लड बैंक महाराजगञ्जको सहकार्यमा भएको हो । विभिन्न अस्पतालमा बिरामीलाई आवश्यक रगत […]

Read full article →