न्याय क्षेत्रका विवादका विषय संसद्बाट निरुपण गर्नेबारे रास्वपा सचिवालयमा छलफल
रास्वपाले सचिवालय बैठकमार्फत यस विषयलाई अदालत र सरकारमा मात्रै सीमित नराखेर संसदीय दलमार्फत सांसदहरूलाई निर्देशन दिएर संसद्मा छलफल तथा आवश्यक प्रक्रिया अघि बढाउने योजना बनाएको हो ।
