धनुषामा १० दिनदेखि बेपत्ता बालक धानखेतमा मृ*त फेला
१४ कात्तिक, जनकपुरधाम । धनुषाबाट १० दिनदेखि बेपत्ता धनुषाको नगराइन नगरपालिका ७ देवडिहाका अजय झाका ७ वर्षीय छोरा साकेत झा मृ*त फेला परेका छन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार घर भन्दा करिब अढाई किलोमिटर उत्तर धानखेतमा बालकको शव एकछिन अघि फेला परेको हो । गत कार्तिक ४ गते दशैं टिकाको दिन बालक […]
