नेपाल-मौरिससबीच श्रमिक पठाउन जिटुजी सम्झौताको तयारी, नेपालमा अन्तर्राष्ट्रिय रोजगार मेला आयोजना गर्न इच्छुक
काठमाडौँ । नेपाली श्रमिकका लागि सुरक्षित, मर्यादित र रोजगारदाताले लागत व्यहोर्ने सिद्धान्त (Employers Pay Principle) बाट वैदेशिक रोजगारीका अवसर विस्तार गर्ने उद्देश्यले नेपाल र मौरिससबीच सरकार–सरकार (Government-to-Government, G2G) प्रणालीमार्फत श्रमिक भर्ती गर्ने प्रक्रिया अघि बढेको छ । नेपालको प्रस्तावलाई अघि बढाउँदै मौरिससले G2G प्रणालीको प्रक्रियाका लागि सहमत रहेको जानकारी दिएको छ । मौरिससको नयाँदिल्लीस्थित उच्च […]
