Depository of News

एनएमबी बैंकको नाफा २७ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानीमा पनि सुधार

newsdepo.com · world

काठमाडौं । एनएमबी बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब १६ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा २७.११ प्रतिशत बढी हो। गत वर्ष बैंकको नाफा ९१ करोड ५९ लाख रुपैयाँ थियो। बैंकको वित्तीय विवरणअनुसार खुद ब्याज आम्दानी ४.१९ प्रतिशतले बढेर २ अर्ब ५९ करोड […]

Read full article →