Depository of News

एभरेष्ट बैंकको नाफा सवा अर्ब बढी, प्रतिसेयर नेटवर्थ २४३ रुपैयाँ १ पैसा

newsdepo.com · world

काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब २५ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.२३ प्रतिशत बढी हो। गत वर्ष बैंकले १ अर्ब १७ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद ब्याज आम्दानी भने […]

Read full article →