Depository of News

माछापुच्छ्रे बैंकको नाफा ३२ प्रतिशतले वृद्धि, पहिलो त्रैमासमा ५५ करोड ११ लाख रुपैयाँ खुद नाफा

newsdepo.com · world

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ५५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.८ प्रतिशत बढी हो। गत वर्ष बैंकको नाफा ४१ करोड ७९ लाख रुपैयाँ थियो। बैंकको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४३ पैसाबाट […]

Read full article →