Depository of News

वर्षाको कारण चितवन र लुम्बिनीबीचको खेल रद्द, अर्को खेल हुने सम्भावनापनि न्यून

newsdepo.com · world

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत आज हुने भनिएको पहिलो खेल वर्षाको कारण रद्द भएको छ । आज हुने तय भएको चितवन राइनोज र लुम्बिनी लायन्सबीचको खेल वर्षाको कारण रद्द भएको हो । शुक्रबारदेखि परेको निरन्तर पानीको कारण कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पानी जमेको कारण खेल हुने अवस्था नरहेपछि खेल रद्द भएको हो । खेल […]

Read full article →