Depository of News

पूर्वराजा वीरेन्द्रका परिवारको नाममा रहेको सम्पत्ति खोज्दै सरकार

newsdepo.com · world

१३ कात्तिक, काठमाडौं । सरकारले पूर्वराजा वीरेन्द्र, रानी ऐश्वर्य र उनीहरूको परिवारको नाममा रहेको चल/अचल सम्पत्ति खोज्दैछ । यस निम्ति संघीय सरकारले सबै स्थानीय तहमा पत्राचार गरेको छ । भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको प्रदेश तथा स्थानीय तह समन्वय शाखाले सबै गाउँपालिका र नगरपालिकामा पत्र लेखेर चल/अचल सम्पत्ति खोजबिनमा सहजीकरण […]

Read full article →